मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक
काठमाडौँ । सरकारले हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक गरेका हुन् । सरकारले बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा धनुषाका शीतल साहलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले लामो समयदेखि स्थायी कार्यालय सहयोगीले आफ्नो सेवा समूह र पद…
सम्पत्ती न्यूज
१५ असार २०७९, बुधबार