कस्तो छ आजको मौसम ?
काठमाडौं- आज पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैगरी…
सम्पत्ती न्यूज
३० चैत्र २०७८, बुधबार