एमाले–कांग्रेसको सहकार्य स्वागत योग्यः राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमाले-कांग्रेसलाई स्वागत योग्य भएको निष्कर्ष निकालेको छ । नयाँ समिकरण बन्ने भएपछि पछिल्लो राजनीतिक घटनाक्रमलाई समिक्षा गर्न धुम्वाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकपछि अध्यक्ष राजेन्द्र लि«्देनले स्वागत योग्य भनेका हुन् । उनले संविधान संशोधन गर्ने मूख्य बुँदामा सहमति भएको खबर सुनेको भन्दै त्यसो हो भने नयाँ सहकार्य स्वागतयोग्य रहेको निष्कर्ष निकालेको बताए । लिङ्देनले राप्रपाले…
सम्पत्ती न्यूज
१९ असार २०८१, मंगलवार