मिडियामा आएका समाचारमा कुनै सत्यता छैन्: अध्यक्ष नेपाल
मिडियामा आएका समाचारमा कुनै सत्यता छैन्: अध्यक्ष नेपाल काठमाडौँ-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । अनेरास्ववियूद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिले मिडियामा आएका कुरालाई लिएर दिमाग खराब गर्न जरुरी नरहेको बताएका हुन् । सत्तारुढ गठबन्धन टुटाउने एमालेको षड्यन्त्र सफल नहुने समेत उनले दाबी गरेका छन् । अध्यक्ष नेपालले…
सम्पत्ती न्यूज
१९ माघ २०७८, बुधबार