प्रेम आलेको सिफारिसमा अधिकारी महानिर्देशकमा नियुक्त

  Sampatti News

February 2, 2022

काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा प्रदीप अधिकारी नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो ।

अधिकारीसँग प्राधिकरणको राष्ट्रिय गौरव आयोजना प्रमुख भएर कार्य गरेको अनुभब समेत रहेको छ।

प्रकाशित मिति:February 2, 2022