एसईईमा परीक्षार्थीको उमेर हद नलाग्ने
एसईईमा परीक्षार्थीको उमेर हद नलाग्ने काठमाडौं-माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने भएको छ । वर्ष उमेर पूरा भएकाले मात्र एसईई दिन पाउने प्रावधान संसोधन गर्दै उमेर हद नलाग्ने बनाईएको हो । यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने, ‘अब एसएलसी…
सम्पत्ती न्यूज
२५ फाल्गुन २०७८, बुधबार