वैदेशिक रोजगार विभागद्वारा दुई कम्पनीमा छापा
काठमाडौं । वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले युरो अमेरिका सपोर्ट एण्ड वल्र्डवाइड कन्सल्ट सर्भिस प्रालिमा छापा मारेको छ । विभागले कामदारलाई ठगी गर्नेहरूविरुद्ध आक्रामक कारबाही गर्ने नीति अख्तियार गरेसँगै विभिन्न कम्पनीमा छापा मारी कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ । वीरगञ्जका राजनकुमार बैठालाई कामदार भिसामा युरोप लैजान्छु भनी पैसा ठगेको आरोप लागेपछि विभागले कन्सल्ट सर्भिस प्रा.लि.मा…
सम्पत्ती न्यूज
१ जेष्ठ २०८२, बुधबार