कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेन्डा?

Nepal Cover
२६ बैशाख २०८२, शुक्रबार
image

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको काम कारबाही र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।