image

कृषि अर्थशास्त्र समाजको अध्यक्षमा कार्कीकाे पुनरागमन

कृषि अर्थशास्त्र समाजको अध्यक्षमा कार्कीकाे पुनरागमन काठमाडौं-नेपाल कृषि अर्थशास्त्र समाजको अध्यक्षमा पुनरागमन भएकाे छ । नेपाल कृषि अर्थशास्त्र समाजको पन्ध्रौ बार्षिक साधारणसभाले पुनः डा.योगेन्द्रकुमार कार्कीलाइ दाेस्राे कार्यकालका लागी अध्यक्षमा चयन गरेकाे हाे । यसअघि पनि समाजको अध्यक्षमा निर्वाचित भएका कार्की पुनः समाजको पन्ध्रौ बार्षिक साधारणसभाबाट दाेस्राे कार्यकालकालागी निर्वाचित भएका हुन् । समाजको नयाँ कार्यसमिति उपाध्यक्षमा रामप्रसाद पुलामी, महासचिवमा डा. देवेन्द्र…

सम्पत्ती न्यूज
२५ पुष २०७८, आईतवार