सत्तारूढ दलको बैठक: समयमै स्थानीय तह निर्वाचन
सत्तारूढ दलको बैठक: समयमै स्थानीय तह निर्वाचन सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले राससलाई जानकारी दिनुभयो । बैठकमा नेताहरुले संविधान र…
सम्पत्ती न्यूज
४ माघ २०७८, मंगलवार