न्यायालयमा मुद्दाका चाङको थुप्रो, १ सय न्यायाधीश पद खाली
काठमाडौँ । न्यायालयमा मुद्दाका चाङ बढ्दै गए पनि राजनीतिक खिचातानीका कारण तीनै तहका न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न मंगलबार बसेको संवैधानिक परिषद् बैठक बिहीबार बस्ने गरी बिना निष्कर्ष सकिएको छ । बिहीबार ५ बजे बस्ने बैठकले पनि नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेमा आशङ्का गरिएको छ । साथै सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार