स्वतन्त्र उम्मेदवार साहद्वारा ११ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
काठमाडौं - जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहले ११ बुँदे आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ । साहले आज पत्रकार सम्मेलन गरी आफू नगरप्रमुखमा निर्वाचित भएपछि गर्ने प्रमुख प्रतिबद्धता समेटिएर तयार पारिएको प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो । उहाँले आफू निर्वाचित भएको छ महिनाभित्र उपमहानगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था गरिने, नियमित फोहर सङ्कलन तथा व्यवस्थापन, ढल निकास, फोहर…
सम्पत्ती न्यूज
२२ बैशाख २०७९, बिहीबार