कोसीका मुख्यमन्त्री थापाविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा
काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुने भएको हो । सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको एकल इजलासमा पेशी तोकिएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाका सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा…
सम्पत्ती न्यूज
७ भाद्र २०८०, बिहीबार