केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवको सरुवा हुन सक्न
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक अहिले केही बेरमा बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अपराह्न ४ बजे बस्न लागेको हो । प्रशासन विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार मन्त्रालयका नियमित प्रस्तावसँगै केही प्रशासनिक निर्णयहरूसमेत हुने बताइएको छ । आज गृहतर्फ केही सहसचिव९सिडिओ०को सरुवा गर्न सक्ने बुझिएको छ । मन्त्रालय अन्तर्गतको हकमा गृहले नै व्यवस्थापन गर्ने भएपनि बाहिरबाट मिलान भएको…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार