काठमाडौ-पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता गराएको हो । आयोगले विशेष अदालतमा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गराएको हो । आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार मन्त्री पदमा बहाल रहँदा चार करोड ४५ लाख २७ हजार ६…