सेयर बजार घट्ने क्रम निरन्तर: नेप्से २४५५ विन्दुमा
सेयर बजार घट्ने क्रम निरन्तर: नेप्से २४५५ विन्दुमा काठमाडौं-सेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । नेप्से घटेर २५ सय विन्दुभन्दा मुनि आएर क्लोजिङ भएको छ । खरिदबिक्री रकम पनि निकै कम भएकोछ । यस दिन नेप्से सूचक ५३.१० अंकले घटेर २४५५.८० विन्दुमा आएर अडिएको छ । २ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार…
सम्पत्ती न्यूज
२२ मंसिर २०७८, बुधबार