बीआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ : सभापति देउवा
जनकपुरधाम, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसीहरू एक ढिक्का भएर जानुपर्ने बताइका छन् । सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लाग्नुभएका सभापति देउवाले यस्तो बताएकाच हुन् । जनकपुरधाम उमहानगरपालिका–२५ लोहनामा पार्टीले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आएका सभापति देउवाले भने , पार्टीका साथीहरु, सबै जना मिलेर अघि बढ्नुपर्छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण मित्रराष्ट्रको भ्रमण भएको बताउँदै उनले…
सम्पत्ती न्यूज
१० मंसिर २०८१, सोमबार