पाकिस्तानलाई पराजित गरेको नेपाल यू-१९ महिला एसिया कपमा भारतसँग खेल्दै
काठमाण्डू, एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ । समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११: ४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ । भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई हराइसकेकाले नेपाल…
सम्पत्ती न्यूज
१ पुष २०८१, सोमबार