रास्वपाको राष्ट्रिय भेला आजबाट सुरु, १५ सय बढी प्रतिनिधिको सहभागिता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु भएको छ । सभापति रवि लामिछाने र पदाधिकारीहरूले बिहान घण्टी बजाएर भेलाको उद्घाटन गरे । दुई दिनसम्म चल्ने यस भेलामा देशभरबाट १५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । भेलामा विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब, र लिडरसिप एकेडेमी लगायतका एजेन्डामा छलफल हुनेछ । आज…
सम्पत्ती न्यूज
१ आश्विन २०८१, मंगलवार