आज संवैधानिक परिषद्को बैठक बस्दै

Nepal Cover
३१ भाद्र २०८१, सोमबार
image

काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बस्दै छ । परिषद्को अध्यक्षका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक आह्वान गरेका हुन् ।

यस अघि शुक्रबार पनि बैठक बसेको थियो तर उक्त बैठब निष्कर्ष विना टुङ्गीएको थियो ।

सर्वोच्च अदालतको प्रधान न्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि ओलीले तेस्रो पटक संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।