नाडामा देखिएका समस्या समाधान गर्न मेरो उमेद्वारीः अध्यक्षका उमेद्वार ध्रुव थापा
काठमाडौं-‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायसीको साझा’ भन्ने मूल नाराका साथ शनिवार बिहान ध्रुव थापा समूहले काठमाडौंको होटल क्राउन इम्पेरियलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनको सम्बन्धमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरेको छ । काठमाडौं बाहिर रहेका अटो व्यवसायीहरुसँग छलफल गर्न टिम निस्कनु अघि भएको उक्त अन्तक्रियामा नाडामा देखिएका समस्या समाधान गर्न नै आफुले अध्यक्ष पदमा उमेद्वारी दिएको…
सम्पत्ती न्यूज
१३ मंसिर २०७८, सोमबार