रामेछापमा पहिरोले चारवटा घर बगायोः ६ जनाको मृत्यु, ४ जना वेपत्ता
काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेकखर्कमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन् । एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष रहेको प्रहरीले जनाको छ । मृतक अन्य ४ जनाको पहिचान खुल्न सकेको छैन । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते…
सम्पत्ती न्यूज
९ भाद्र २०८१, आईतवार