image

प्रदेश प्रमुखकाे आह्वान सँगै ५९ सांसदको समर्थनमा नेता पाण्डेकाे मुख्यमन्त्रीमा दाबी

काठमाडौं-बागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले हस्ताक्षरसहितको दाबी गर्न आह्वान गरेसँगै नेकपा(एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान…

सम्पत्ती न्यूज
११ कार्तिक २०७८, बिहीबार