image

विरोध खतिवडाको मन्त्रीस्तरीय निर्णयमा स्वास्थ्य विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह

काठमाडौं-प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त गरिएको छ । विभागको महानिर्देशकमा डा. सिंहलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै लगेका हुन् । मन्त्रालयका प्रशासनका सहसचिव इन्द्रमणि पोखरेलले शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट डा. सिंहलाई विभागको महानिर्देशक बनाइएको जानकारी दिएका छन् । ‘उहाँलाई आइतबारदेखि काम गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ,’ पोखरेलले भने ।…

सम्पत्ती न्यूज
७ कार्तिक २०७८, आईतवार