image

वित्तीय परामर्श दिन नयाँ विकल्प सहित ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा

वित्तीय परामर्श दिन नयाँ विकल्प सहित ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा काठमाडौं-वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने तथा सूचनामा आधारित भएर सेवाग्राहीले निर्णय लिन सकुन् भन्ने उद्धेश्यसहित अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा राजधानीको कमलपोखरीमा कार्यालय खोलेर ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । सञ्चालक माधवप्रसाद चम्लागाईले यस कम्पनीले आफ्नो व्यवसाय वृद्धिको…

सम्पत्ती न्यूज
१८ पुष २०७८, आईतवार