टिचिङमा उपचाररत पत्रकार नेपाललाई आर्थिक सहयोग प्रदान
काठमाडौँ । लामो समय टिचिङ अस्पतालमा उपचाररत समाजवादी संगठनका सकृय पत्रकार बालकुमार नेपाललाई उपचारकानिम्ति समाजवादी प्रेस सगठनले आर्थिक सहयोग गरेको छ । संगठनको तर्फबाट सम्योजक शम्भु श्रेष्ठले पचास हजार रकम अस्पतालमा पुगि हस्तान्तरण गरेका हुन् । साथै नेपाल पत्रकार महासघका सचिब गोबिन्दप्रसाद चौलागाईंले सोही समय प्रेस काउन्सिले सकृय पत्रकारिता पुरस्कार स्वरुप आफुले पाएको रकम सम्योजक श्रेष्ठ मार्फत नै बिरामी पत्रकार…
सम्पत्ती न्यूज
८ आश्विन २०७८, शुक्रबार