धितोपत्र बोर्डले पायाे नयाँ नेतृत्व
धितोपत्र बोर्डले पायाे नयाँ नेतृत्व काठमाडौँ-लामो समय पश्चात नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको हो । मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । एनआरएन थाइल्यान्डका पूर्व अध्यक्ष समेत रहेका हमालले धितोपत्र बोर्डको समग्र सुधारको प्रतिज्ञा समेत गरेका छन् । धितोपत्र बोर्डका पुर्व अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम…
सम्पत्ती न्यूज
६ फाल्गुन २०७८, शुक्रबार