देउवा र र्यान्डी बेरीबीच गोप्यवार्ता

  Sampatti News

February 17, 2022

देउवा र र्यान्डी बेरीबीच गोप्यवार्ता

काठमाडौँ-नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी बीच भेटवार्ता भएको छ ।

बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच गोप्यवार्ता भएको हो ।

भेटवार्तामा प्रधानमन्त्री र राजदूत बेरीबीच एमसीसी कार्यान्वयनका विषयमा छलफल मात्र भएको बालुवाटार श्रोतले दाबी गरेको छ ।

देउवा र र्यान्डी बेरीबीच गोप्यवार्ता

प्रकाशित मिति:February 17, 2022