बालुवाटारमा सर्वदलीय बैठक अगाडि गठबन्धनको बैठक
काठमाडौं-सर्वदलीय बैठकबारे छलफल गर्न बालुवाटारमा सत्तारुढ दल सम्मिलित गठबन्धनको बैठक बसेको छ । आज साँझ ४ बजे बस्न लागेको सर्वदलीय बैठक अगाडि सत्तारुढ गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सकिए लगतै सर्वदलीय बैठक सुरु हुने बताईएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठक लक्षित…
सम्पत्ती न्यूज
४ पुष २०७८, आईतवार