शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
काठमाडौं - शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गर्नुभएको छ । श्रेष्ठले दुई हजार ३१७ मत पाउनुभएको नगर निर्वाचन कार्यालय जनाएको छ । उहाँलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाइँले दुई हजार २७७ मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याउनुभएको छ । नेकपा माओवादी केन्द्रका…
सम्पत्ती न्यूज
२ जेष्ठ २०७९, सोमबार