त्रिविले फागुन १ बाट पठनपाठन सहित रोकिएका परीक्षा पनि लिने
त्रिविले फागुन १ बाट पठनपाठन सहित रोकिएका परीक्षा पनि लिने काठमाडौँ-आगामी फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयले आफ्ना सम्पुर्ण क्रियाकलाप भौतिक उपस्थितिमै सुचारु गर्ने निर्णय गरेको छ । त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण कार्य सुचारु गर्ने निर्णय गरेको हो । त्रिवि कार्यकारी परिषद्ले स्थानीय निकायसँगको समन्वयमा मापदण्ड पूरा गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन, परीक्षा सञ्चालन, दैनिक…
सम्पत्ती न्यूज
२७ माघ २०७८, बिहीबार