image

गृहमन्त्रालयको निर्देशनपछि देशभर पाँच सय ‘घुमुवा’ प्रहरी हटाइए

गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार देशभरिका प्रहरी कार्यालयबाट करिब पाँच सय सादा पोसाकका प्रहरी (घुमुवा) हटाइएका छन् । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उक्त निर्देशन दिइएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकामा मात्र एक सय आठजना सादा पोसाकका प्रहरीलाई नियमित ड्युटीमा खटाउन थालिएको छ । शुक्रबारदेखि नै सादा पोसाकका सबैलाई नियमित ड्युटीमा खटाउन…

सम्पत्ती न्यूज
१७ चैत्र २०८०, शनिबार