भाइ र बहिनीलाई साथ लिएर कांग्रेसमा विरासत फर्काउने दाउमा डा. शेखर, महामन्त्री गगनले छाडे परिवारको कति भर ?
काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत फागुनमा भएको महासमिति बैठकमै १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने दबाबसहितको प्रस्ताव अघि सारेका थिए । तर, कार्यतालिका तोक्ने इतर पक्षको प्रयास असफल भयो । सभापति शेरबहादुर देउवालले तोकिएको समयमा महाधिवेशन गर्ने निर्णय गराए, इतर पक्षको मागे झैं मिति तोकेनन् । देउवाले अघिल्लो कार्यकाल झैं महाधिवेशन विधान अनुसार नगरेर लम्ब्याउनसक्ने आशंका इतर पक्षको…
सम्पत्ती न्यूज
७ पुष २०८१, आईतवार