चारजना पूर्व प्रधानन्यायाधीशलाई अवहेलना मुद्दामा सफाइ
काठमाडौँ – चारजना पूर्व प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा सफाइ दिएको छ। गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधीन मुद्दामा सार्वजनिक रुपमा संयुक्त वक्तव्य दिएका थिए । विचाराधीन मुद्दामा सार्वजनिक रुपमा संयुक्त वक्तव्य दिएको भन्दै उनीहरु बिरुद्ध अवहेलना मुद्दा परेको थियो । अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले दायर गरेको छुट्टाछुट्टै निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार…
सम्पत्ती न्यूज
१५ आश्विन २०७८, शुक्रबार