मन्त्रिपरिषद् विस्तारको तयारी सत्तारुढ गठबन्धन
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको लागेको हो । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चा छन् । आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ । आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दहाल, नेकपा…
सम्पत्ती न्यूज
१४ भाद्र २०७८, सोमबार