image

‘जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान’ : राष्ट्रिय खेलाडी राधिका हमालले विरुवा रोपेर मनाइन् आफ्नो जन्मदिन

काठमाडौ । रौतहटबाट पहिलो पटक अभियानको रुपमा सुरुवात गरिएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान’ अन्तरगत आज काठमाडौं स्थित तीनकुनेमा वृक्षारोपण गरेर जन्मदिन मनाईएको छ । आज रक्षा बन्धनको दिन खेलाडी राधिका हमाल ऐरको जन्मदिनको अवसरमा वृक्षारोपण गरिएको अभियानका संयोजक गोविन्दप्रसाद चौलागाईंले जानकारी दिए । सामाजिक क्षेत्रमा कृयाशील डेफेन्स प्रशिक्षण अभियानमा लागिरहेकी हमालले आफ्नो जन्मदिनमा प्रकृतिलाई न्याय गर्दा मानव जातिमा हितहुने हुँदा…

सम्पत्ती न्यूज
३ भाद्र २०८१, सोमबार