पुनर्निर्माण थालियो तेह्रथुम-पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुल
तेह्रथुम , तमोर नदीस्थित तेह्रथुम-पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिनुभयो । सडक विभाग मातहतको पुल सेक्टरको रु १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले वि.सं २०६८ असार २६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी…
सम्पत्ती न्यूज
७ पुष २०८१, आईतवार