पाथिभरा माताको दर्शन गरेर आफुले गरेका पापकर्महरुबाट मुक्ति हुनुहोस, आज आइतबारको राशिफल
वि.सं.२०७७ साल मंसिर २१ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर ०६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–षष्ठी,२४ घडी ४० पला,बेलुकी ०४ बजेर ३४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–अश्लेषा,१४ घडी ५१ पला,दिउसो १२ बजेर ३९ मिनेट उप्रान्त मघा । योग– ऐन्द्र,०० घडी ५३ पला,बिहान…
सम्पत्ती न्यूज
२१ मंसिर २०७७, आईतवार