नेपाल प्रहरीका चार जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस
काठमाण्डौँ । नेपाल प्रहरीका चार जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दान कार्की, मनोज केसी र राजन अधिकारीलाई बढुवा सिफारिस गरेको हो ।
सम्पत्ती न्यूज
५ जेष्ठ २०८१, शनिबार