ओमानविरुद्ध नेपालको शानदार जित
काठमाडौँ । एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो। २ सय ४७ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउदले ६७ तथा कप्तान रोहित पौडेलले ५८ रन बनाए…
सम्पत्ती न्यूज
८ बैशाख २०८०, शुक्रबार