नेप्से परिसूचक समान्य अङ्कले ओरालो
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज ७.७२ अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव ७२ मा ओर्लेका छन् । यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४९ अङ्कले ओरालो लागेर तीन सय ९८ दशमलव ५८ मा सीमित भएका छन् । कूल दुई सय १८ कम्पनीको ५३ लाख ३९ हजार चार कित्ता शेयर रु दुई अर्ब चार करोड ७० लाख…
सम्पत्ती न्यूज
५ भाद्र २०७९, आईतवार