९ सय मेगावाट विद्युत् थप्ने लक्ष्य
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ मा विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने घोषणा सरकारले गरेको छ । आगामी वर्ष ९ सय मेगावाट थप हुने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । आगामी आवको बजेट प्रस्तुत गर्दै उनले आगामी वर्ष बंगलादेशमा बिजुली निर्यात सुरु हुने समेत जानकारी दिए । आगामी आवबाट प्रसारण लाइन र वितरणमा निजी क्षेत्रलाई…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८१, मंगलवार