शीर्ष नेतालाई सत्ताकै त्रास
काठमाडौं । सत्ता सहयात्री दलका शीर्ष नेताहरूलाई विभिन्न समयमा भएको भ्रष्टाचार र हत्याकाण्ड जस्ता जघन्य अपराधसम्बन्धी पुराना मुद्दा ब्युँतिने त्रास बढेको छ । पछिल्लो समय ललिता निवास प्रकरणको मुद्दा ब्युँतिएपछि आठ दलीय सत्ता गठबन्धनका रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई सरकारले पुराना मुद्दामा…
सम्पत्ती न्यूज
२६ श्रावण २०८०, शुक्रबार