तीव्रगतिमा गुडाउन र अर्कोलाई उछिन्ने काम नगर्न आग्रह
बुधवार बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ बढुबेँसीमा भएको सवारी साधन दुर्घटनामा पाँच जनाको ज्यान गएपछि प्रहरीले चालक र सहचालकका लागि सचेतना अभियान थालेको छ । चालक र सहचालकको असावधानीका कारण हुने गरेको दुर्घटना न्युनीकरणका लागि जिल्लाका प्रहरी र ट्राफिक प्रहरीले चालक र सहचालकलाई सडकमै सचेत गराउन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चक्रराज जोशीले बताउनुभयो । सवारी चालक र सहचालक…
सम्पत्ती न्यूज
२२ बैशाख २०७९, बिहीबार