मधेसी आयोग प्रतिवेदन हस्तान्तरण
प्रदेश नं १ का प्रदेशप्रमुख परशुराम खापुङलाई मधेसी आयोगले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आज यहाँ बुझाएको छ । प्रदेशप्रमुख खापुङलाई आयोगका सदस्य रेणुदेवी साहले नेपालको संविधानको धारा, २९४ एवं मधेसी आयोग ऐन २०७४ को दफा २२ बमोजिम आव २०७७÷७८ मा सम्पादन गरेको कामसँग सम्बन्धित तेस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा प्रदेशप्रमुख खापुङले मधेसको समस्या मधेसको…
सम्पत्ती न्यूज
१९ माघ २०७८, बुधबार