मृत्यु भएका भनिएका बिरामि निको भएर घर फकिए, आफन्तले गरे अस्पताल तोडफोड
काठमाडौँ । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मंगलबार निको भएर घर फर्किएका छन्। चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए। भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मंगलबार अस्पतालबाट घर फकिएका हुन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेका उनलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला…
सम्पत्ती न्यूज
२४ असार २०७७, बुधबार