अबको तयारी मिसन ८४, एक्लै चुनाव लड्ने निर्णय जनताबाट अनुमोदन भएको माओवादी बैठकको निष्कर्ष
काठमाण्डू, नेकपा माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । बैठक उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने निर्णयमा पुगेको छ । अध्यक्ष पुस्पकमल दाहाल निवासमा भएको पदाधिकारी बैठकमा उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको ठहर गरेको छ । प्रवक्ता अग्नी सापकोटाले कीर्तिपुरमा हारे…
सम्पत्ती न्यूज
१९ मंसिर २०८१, बुधबार