एनसिसी र कुमारी बैंकले गरे मर्जरमा जाने सम्झौता
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र कुमारी बैंक एक आपसमा गाभिने भएका छन्। सोमबार मेरियट होटलमा दुई बैंकबिच मर्जरमा जाने सम्झौता भएको छ। दुई बैंकबीच विगत केहि समयदेखि मर्जरको लागि कुरा चल्दै आएको थियो। सञ्चालकहरुको कुरा मिलेपछि सोमबार मर्जरमा जाने सम्झौता भएको छ। प्रारम्भिक सम्झौता अनुसार दुई बैंकले एक बराबर एक शेयरको अनुपातमा मर्ज हुनेगरी सम्झौता गरेका छन्।…
सम्पत्ती न्यूज
१० आश्विन २०७९, सोमबार