स्वदेशी उत्पादनको लागि सरकारले ल्यायो नयाँ नियमावली
काठमाडौं । सरकारले स्वदेशी उद्योगका लागि सेफगार्डस, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ नियमावली ल्याएको छ । सरकारले स्वदेशी उद्योगलाई संरक्षण तथा प्रवद्र्धन गर्न स्वदेशी उद्योगलाई हानिनोक्सानी पुग्नेगरी सहुलियत र अनुदानप्राप्त मालवस्तु आयात रोक्नेगरी बनेको सेफगार्डस, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ नियमावली स्वीकृत गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहप्रवक्ता उर्मिला के.सीले यहि पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको…
सम्पत्ती न्यूज
२० पुष २०७७, सोमबार