गगन थापाको कटाक्ष- एमालेमा बा, नयाँ दलमा भगवान् प्रश्नभन्दा माथि छन्
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका छन् । बिहीबार पश्चिम नवलपरासीमा संवाद यात्राका क्रममा महामन्त्री थापाले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै प्रश्नभन्दा माथि रहेको सभापतिले ठगे पनि छुट पाइरहेको बताएका हुन् । थापाले नयाँ भनिएको पार्टीका अध्यक्षले आफूलाई प्रश्नभन्दा माथि राख्न खोजेको टिप्पणी गरेका छन् । अध्यक्ष भनेको भगवान्, भगवानलाई…
सम्पत्ती न्यूज
१५ चैत्र २०८०, बिहीबार